सभामुखले भने– प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनुपर्ने माग कानुनसम्मत छ, आउने तयारीमा हुनुहुन्छ
setopati.com · Tue May 26 09:28:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले आसन्न बजेट भाषणपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूले सोधेका प्रश्नको जबाफ दिने सभामुख डिपी अर्यालले बताएका छन्।
उनले प्रतिनिधिसभाको मंगलबा बैठकमा उक्त जानकारी दिएका हुन्।
Read full story at source (setopati.com)