आज कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य कति ?
ajakoartha.com · Fri Sep 11 04:22:00 GMT 2026

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजारमा विभिन्न कृषि उपजको थोक मूल्यमा विविधता देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आलु, प्याज, गाजरदेखि विभिन्न तरकारी, फलफूल, च्याउ तथा माछासम्मको मूल्य वस्तुको प्रकार र गुणस्तरअनुसार फरक रहेको छ।
मूल्यसूचीअनुसार सेतो आलु प्रतिकेजी ३५ देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ। सुकेको भारतीय प्याज ९३ देखि ९७ रुपैयाँ, स्थानीय गाजर १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ। स्थानीय बन्दा २० देखि ३० रुपैयाँ तथा स्थानीय काउली ९० देखि १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।
Read full story at source (ajakoartha.com)