आज कुशे औँसीः बुवाको आशीर्वाद लिने र पितृ सम्झने दिन
sutranews.com · Fri Sep 11 04:20:50 GMT 2026

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरमा राख्ने परम्परा छ ।
Read full story at source (sutranews.com)