सोलुखुम्बुमा पहिरो खसेर बन्यो ‘१०० मिटरभन्दा ठूलो ताल’
baahrakhari.com · Fri Sep 11 04:22:00 GMT 2026

काठमाडौं । सोलुखुम्बुमा पहिरो खसेर कृत्रिम पोखरी बनेको छ । शुक्रबार (भदौ २६) बिहान ७ बजेतिर महाकुलुङ गाउँपालिका–२ र ४ नम्बरको बीचमा पर्ने हुंगा खोलामा पहिरो खसेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जानकारी दिए ।
“बिहान अन्दाजी ७ बजेतिर । महाकुलुङ गाउँपालिका–२ र ४ नम्बरको बीचमा गौरीशंकर हाइड्रोपावरको हेड अफिसको १०० मिटरजति तलतिर पहिरो खसेको छ,” उनले बाह्रखरी सित भने ।
Read full story at source (baahrakhari.com)