शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एकैपटक माग्यो १५१ करार कर्मचारी
clickmandu.com · Fri Sep 11 04:31:45 GMT 2026

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, कैलालीले विभिन्न स्वास्थ्य सेवा पदहरूमा करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
विश्वविद्यालयले एक सूचना प्रकाशित गर्दै स्वास्थ्य सेवाका आठौँ, सातौँ र सहायक पाँचौँ तहका विभिन्न पदहरूमा गरी कुल १५१ जना जनशक्ति माग गरेको हो ।
Read full story at source (clickmandu.com)