सोलखुम्बुमा पहिरो खसेर बन्यो ड्याम, उच्च सतर्कता अपनाउन आग्रह
barnanmedia.com · Fri Sep 11 04:23:58 GMT 2026

काठमाडौं । सोलुखुम्बुस्थित हुंगा (हुंकु)खोलामा पहिरो खसेर १५ मिटरको ड्याम बनेको छ । सोही खोलामा ड्याम बनेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
खोलामा थप पहिरो खसिरहेको छ । हुंगा (हुंकु)खोला, दूधकोशी नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Read full story at source (barnanmedia.com)