बाढी प्रभावित रसुवामा डिशहोम र युटेलस्याटद्वारा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन
ratopati.com · Fri Sep 11 04:38:19 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार सेवा अवरुद्ध भएको रसुवा जिल्लाका प्रभावित क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको छ।
विपद्का बेला सञ्चार तथा सूचना आदान–प्रदानलाई निरन्तरता दिने उद्देश्यले डिशहोमले अन्तर्राष्ट्रिय स्याटेलाइट सेवा प्रदायक ‘युटेलस्याट वनवेब’ सँगको सहकार्यमा उक्त सेवा सुरु गरेको हो।
Read full story at source (ratopati.com)