बाढीपीडितको उपचारका लागि डेढ करोड सहयोग
bishowkhabar.com · Fri Sep 11 04:37:26 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहीबार भएको कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा। बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो ।
Read full story at source (bishowkhabar.com)