प्रदेश–२ मा कोरोना महामारीबाट जोगिन पूर्वतयारी गर्ने निर्णय
baahrakhari.com · Thu Mar 25 17:15:00 GMT 2021
जनकपुरधाम । प्रदेश नम्बर–२ मा पुनः कोरोना संक्रमण देखिएकाले सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको छ । बिहीबार प्रदेश सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा थप सतर्कता अपनाउने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहित बसेको बैठकले होली पर्व भिडभाड नगरेर आ–आफ्नो घरमै मनाउनका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ ।
Read full story at source (baahrakhari.com)