बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
khabarhub.com · Fri Sep 11 04:48:41 GMT 2026

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका लागि युएसभी फार्मास्युटिकल्सले १ करोड ५० लाख सहयोग गर्ने भएको छ।
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
Read full story at source (khabarhub.com)