प्रधानमन्त्रीले फेरि गरे राजदूतहरुसँग सामूहिक छलफल
barnanmedia.com · Tue May 26 10:02:28 GMT 2026

प्रधानमन्त्री बालेन शाहले युरोपेली युनियन अन्तर्गतका राजदूतसहित २३ जना कुटनीतिज्ञसँग छलफल गरेका छन् । प्रधानमन्त्री बालेनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल गरेका हुन् ।
प्रधानमन्त्री शाहले राजदूतहरुसँग दोस्रो पटक सामूहिक भेटघाट तथा छलफल गरेका हुन् । आजको छलफलमा जर्मनी, फ्रान्स, बेल्जियम, बुल्गेरिया, साइप्रस, अष्ट्रिया, डेनमार्क, फिनल्याण्ड, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन सहित युरोपेली देशका राजदूत तथा ‘डेपुटी चिफ अफ मिसन’ सहभागी थिए ।
Read full story at source (barnanmedia.com)