विपक्षीले प्रधानमन्त्री खाेजेपछि सभामुखकाे जवाफ– उहाँ सदनमा आउने तयारी गरिरहनुभएको छ
shilapatra.com · Tue May 26 10:09:00 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरूसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएपछि सभामुखले सो आग्रह गरेका हुन् ।
बैठकमा सभामुख अर्यालले विपक्षी बेन्चमा रहेका सांसदहरूलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरे । 'सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ', उनले भने ।
Read full story at source (shilapatra.com)