बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
rajdhanidaily.com · Fri Sep 11 04:50:14 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु। एक करोड ५० लाख प्रदान गर्ने भएको छ ।
बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो ।
Read full story at source (rajdhanidaily.com)