त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं ल्याइयो
ukeraa.com

२३ घण्टा अघि
काठमाडौं : कृष्णभीरमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि विभिन्न जिल्लाका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइएको छ।
Read full story at source (ukeraa.com)