उधोगी व्यवसायीलाई गाली होइन सहकार्य गर्न निजि क्षेत्रको आग्रह
kendrabindu.com · Fri Sep 11 04:59:58 GMT 2026

काठमाडौं । निजी क्षेत्रले अर्थतन्त्र चलायमान बनाउन सरकारसँग सहकार्य बढाउनुपर्नेमा जोड दिँदै नीतिगत स्थिरता, कानुनी सुधार र पुँजीगत खर्च वृद्धि गर्न आग्रह गरेको छ ।
नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षहरूले निजी क्षेत्रसँग पर्याप्त छलफल र सहकार्य गरेर अघि बढ्न सरकारलाई आग्रह गरेका हुन् ।
Read full story at source (kendrabindu.com)