भोटेकोशी बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग
reportersnepal.com · Fri Sep 11 04:55:25 GMT 2026

सुनसरी, २६ भदौ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ ।
सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यावसायिक सङ्घसंस्था तथा व्यक्तिगत तहबाट उक्त रकम सङ्कलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)