नीतिगत सुधार, लगानी प्रवर्द्धन र उत्पादन वृद्धिलाई प्राथमिकता दिएका छौं: अर्थमन्त्री वाग्ले
clickmandu.com · Fri Sep 11 05:04:28 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रमा देखिएको विद्यमान शिथिलता चिर्न सरकारले नीतिगत सुधार, लगानी प्रवर्द्धन र उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएका छन् ।
विगत एक दशकदेखिका नीतिगत असन्तुलन, वित्तीय विकृति र कमजोर सार्वजनिक लगानीका कारण अर्थतन्त्रमा सञ्चित शिथिलता सिर्जना भएको विश्लेषण गर्दै उनले संरचनात्मक सुधारका लागि तत्कालीन र दीर्घकालीन कदम चालिएको स्पष्ट पारेका हुन् ।
Read full story at source (clickmandu.com)