९/११ हमलाको २५औँ वर्ष
baahrakhari.com · Fri Sep 11 05:05:11 GMT 2026

काठमाडौं । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा गरिएको आतंकवादी हमलालाई विश्वभर ‘९/११’ का रूपमा चिनिन्छ । उक्त घटनामाथि २५ वर्षदेखि गम्भीर अनुसन्धान र विश्लेषण भइरहेको छ । तर, धेरै मानिस अझै विभिन्न षड्यन्त्रका सिद्धान्तमा विश्वास गर्छन् ।
त्यस दिन इस्लामिक आतंकवादी सञ्जाल अलकायदाले चार यात्रुवाहक विमान अपहरण गरेको थियो । तीमध्ये दुई विमान न्युयोर्क सहरस्थित वर्ल्ड ट्रेड सेन्टरका ‘ट्वीन टावर्स’मा ठोक्काइए ।
Read full story at source (baahrakhari.com)