आईपीएलको पहिलो क्वालिफायरमा बैंगलुरु-गुजरात भिड्दै, वर्षा भिलेन बन्ने
hamrakura.com · Tue May 26 00:00:00 GMT 2026
धर्मशाला । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र गुजरात टाइटन्स (जीटी) आज आईपीएल २०२६ क्वालिफायर १ मा आमनेसामने हुँदैछन्।
लिग तालिकाको शीर्ष दुईमा रहने टिमले पहिलो क्वालिफायर खेल्न लागेका हुन् । समान १८ अंक भए पनि बैंगलुरू पहिलो, गुजरात दोस्रो र सनराइजर्स हैदराबाद तेस्रो भयो । हैदराबादले इलिमिनेटरमा चौथो स्थानको राजस्थानसँग खेल्नेछ ।
Read full story at source (hamrakura.com)