गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
nepalnews.com · Fri Sep 11 05:09:46 GMT 2026

काठमाडौं। काठमाडौं उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ।
आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो। दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔंसी भनिएको हो। कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ।
Read full story at source (nepalnews.com)