बार्सिलोनाका खेल निर्देशक डेको भन्छन् : बार्साको लागि रासफोर्डभन्दा गॉर्डन नै उपयुक्त
ratopati.com · Fri Sep 11 05:05:26 GMT 2026
बार्सिलोना । बार्सिलोनाका खेल निर्देशक डेकोले इंग्ल्यान्डका फरवार्ड एन्थोनी गॉर्डन क्लबका लागि मार्कस रासफोर्डभन्दा बढी उपयुक्त रहेको बताएका छन् । बार्सिलोनाले यसै समर ट्रान्सफरमा टोलीको आक्रमण धारिलो पार्ने क्रममा गॉर्डनलाई अनुबन्ध गरेको हो ।
त्यसो त डेकोले प्रशिक्षक हान्सी फ्लिकले चाहेको खेलशैलीसँग गॉर्डनको शैली रासफोर्डको भन्दा बढी मेल खाने पनि दाबी गरेका छन् ।
Read full story at source (ratopati.com)