बालेनलाई अमरेशको चेतावनी : तपाईंको सरकार तासको पत्ता हो !
barnanmedia.com · Fri Sep 11 05:02:27 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिएका छन् ।
बिहीबारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले वर्तमान सरकारले सुरुदेखि नै मधेसीमाथि प्रहार गरिरहेको भन्दै बालेन नेतृत्वको सरकारलाई तासको पत्ताको संज्ञा दिएका हुन् ।
Read full story at source (barnanmedia.com)