बाढी प्रभावित विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको छात्रवृत्ति
bishowkhabar.com · Fri Sep 11 05:11:46 GMT 2026

काठमाडौं– भोटेकोशी बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजले २ करोड ७० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति दिने भएको छ ।
कलेजले आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष चार जना विद्यार्थीलाई छात्रवृत्ति दिने जनाएको छ । यसबाट २० जना विद्यार्थी लाभान्वित हुनेछन् ।
Read full story at source (bishowkhabar.com)