‘सत्तापक्षको दम्भ असह्य भएपछि रोष्ट्रमतर्फ जान लागेको थिएँ, सचेतकले रोक्नुभयो’
lokaantar.com

प्रतिनिधिसभा बैठकमा पर्यटन विधेयक २०८१ माथिको सैद्धान्तिक छलफल चलिरहेको समयमा नेपाली कांग्रेसका सांसद नरेन्द्र केरूङ आक्रोशित हुँदै रोष्ट्रमतर्फ अगाडि बढ्दै थिए ।
प्रमुख सचेतक बासना थापाले रोकेर धकेल्दै पछाडिको सीटमा पुर्याइन् । प्रमुख सचेतकले धकेल्दै सीटमा पुर्याउनु पर्नेगरी किन आक्रोशित भएका थिए कांग्रेस सांसद ?
Read full story at source (lokaantar.com)