‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड’ कार्यक्रम सम्पन्न, पाँच विधामा २९ वटा अवार्ड प्रदान
ajakoartha.com · Fri Jun 19 06:12:00 GMT 2026

काठमाडौं- नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ सम्पन्न भएको छ ।
ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपले आज बिहीबार काठमाडौंको होटेल र्याडिसनमा विशेष समारोह आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ ।
Read full story at source (ajakoartha.com)