आर्थिक सुधारको पक्षमा दीर्घकालीन र ठोस निर्णय गरें : अर्थमन्त्री भट्टराई
nepalnews.com · Fri Sep 11 05:20:53 GMT 2026

जनकपुरधाम। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले मधेस प्रदेश सरकारमा आर्थिक रुपमा देखिएको वेथितिलाई सुधार गर्न ठोस कदम चालेको बताए। उनले यसले प्रदेशलाई सुशासन र विकासको पक्षमा महत्वपर्ण काम भएको बताएका छन्।
आफनो कार्यकालका सय दिन पुगेको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले रकमान्तर तथा थप निकासा ५३.५७ प्रतिशत र असारको रकमान्तर ९५.९६ प्रतिशत घटाइएयो जानकारी दिदै कानुनविपरीत माग गरिएका १२० वटा फाइल फिर्ता गरी अनावश्यक आर्थिक चलखेल र भिडभाड नियन्त्रण गरिएको बताए।
Read full story at source (nepalnews.com)