राष्ट्रिय पाठ्यक्रममा पाठ्यभार घटाउन र एआई समेट्न सुझाव
onlinekhabar.com · Fri Sep 11 05:14:07 GMT 2026

२६ भदौ, काठमाडौं । राष्ट्रिय पाठ्यक्रममा पाठ्यभार घटाउनेदेखि एआई समेट्ने सम्मका सुझाव संकलन भएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट यस्तो सुझाव संकलन भएको हो ।
Read full story at source (onlinekhabar.com)