उनान्चास वटा झोलुङ्गे पुल अलपत्र, निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन महालेखाको सुझाव
corporatenepal.com · Tue May 26 10:40:23 GMT 2026

काठमाडौँ । तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण सुरु गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार झोलुङ्गे पुल निर्माणको जिम्मा लिई अलपत्र पार्ने निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन सुझाव दिएको छ । सस्पनेन्सन ब्रिज डिभिजनबाट आर्थिक वर्ष २०६९/७० देखि आव २०७८/७९ सम्ममा झोलुङ्गे पुल निर्माणका लागि रु एक अर्ब ३९ करोड १२ लाख बराबरको खरिद सम्झौता भएको थियो ।
Read full story at source (corporatenepal.com)