UMRH ले ५% बोनस शेयर र ०.२६% नगद लाभांश दिने
newsofnepal.com · Fri Sep 11 05:28:34 GMT 2026

काठमाडौं ।
युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
Read full story at source (newsofnepal.com)