उजुरीपछि कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा
kendrabindu.com · Fri Jun 19 06:16:43 GMT 2026

सिद्धार्थनगर (भैरहवा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।
ठेक्का व्यवस्थापनका सम्बन्धमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
Read full story at source (kendrabindu.com)