सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
nepalsamaya.com · Fri Sep 11 05:31:59 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४८ सयले घटेर तोलाको ३ लाख १ हजारमा कारोबार भइरहेको छ। यसअघि विहिबार सुन तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो।
Read full story at source (nepalsamaya.com)