सुनचाँदीको मूल्यमा ठूलो गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Fri Sep 11 05:31:00 GMT 2026

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। पछिल्ला दिनमा निरन्तर उतारचढाव देखिएको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो। बिहीबार भने सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको थियो।
Read full story at source (ajakoartha.com)