‘हाम्रो संख्या पुगेको दिन एक-एक हिसाब-किताब हुन्छ, पर्खेर बस्नु, देखाईदिन्छु’बालेनलाई झाँक्रीको धम्की-
barnanmedia.com · Fri Sep 11 05:23:04 GMT 2026

नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभाको बैठकमै प्रधानमन्त्री बालेन शाहमाथि खनिएकी छन् । विपद्को बेवास्ता, सर्वसाधारणले पाएको सास्ती र अराजक गतिविधिका बाबजुद सत्तापक्षले आत्मप्रशंसा मात्र खोजेको आरोप लगाउँदै उनले संख्या पुगेको दिन हिसाब किताब गरेर देखाइदिने बताईन ।
'विपद्मा मान्दिनुपर्ने, सिंहदरबार जलाउँदा पनि मान्दिनुपर्ने?'
Read full story at source (barnanmedia.com)