नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेश सभामा छलफल, एउटा विधेयक पेस
ratopati.com · Tue May 26 10:56:58 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बसेको सातौं बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ ।
प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथिको धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभाले छलफल प्रक्रिया अगाडि बढाएको हो ।
Read full story at source (ratopati.com)