वन उपभोक्ता समूहमा खर्च गर्ने अधिकार
newsofnepal.com · Fri Jun 19 06:30:37 GMT 2026

उदयपुर । उदयपुरका सामुदायिक वन उपभोक्ता समूहले अबदेखि सीधै समूहको रकम खर्च गर्न पाउने भएका छन् ।
डिभिजन वन कार्यालयले वन उपभोक्ता समूहको कोषको रकम खर्च गर्न डिभिजनको सिफारिस अनिवार्य हुने व्यवस्था हटाएपछि समूहले सीधै रकम खर्च गर्न पाउने भएका हुन् ।
Read full story at source (newsofnepal.com)