सेनाले ५ दिनमै बनायो भोटेकोशी बाढीले बगाएको पुल
bishowkhabar.com · Fri Sep 11 05:45:06 GMT 2026

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो ।
बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो ।
Read full story at source (bishowkhabar.com)