पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग
nepalnews.com · Fri Jun 19 06:37:56 GMT 2026

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने साइकल मार्ग निर्माण भएको छ।
अन्नपूर्ण गाउँपालिकाले घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाइ लम्बाउने उद्देश्यले साइकल मार्ग निर्माण गरेको हो। साइकल मार्गको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र पूर्वअध्यक्ष डमबहादुर पुनले उद्घाटन गरे।
Read full story at source (nepalnews.com)