बागलुङको दुर्गम फोर्सागाउँमा पुग्यो सडक
nepalnews.com · Fri Jun 19 06:36:35 GMT 2026

बागलुङ। बागलुङको दुर्गम मानिने फोर्सा गाउँमा मोटरेबल सडक पुगेको छ। बडिगाड गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा रु तीन करोडभन्दा बढी खर्चेर पुरानो गाउँदेखि फोर्सा गाउँमा सवारी गुड्न मिल्ने गरी पहिलो पटक सडकको पहुँच पुगेको हो।
फोर्सामा करिब २०० घरधुरी छन्। बडिगाड गाउँपालिका-८ फोर्सा स्थित पुरानोगाउँ-फोर्सा भेडिखोरलाई सडकको पहुँचमा ल्याइएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।
Read full story at source (nepalnews.com)