कोटहीमाई गाउँपालिकाको कार्यालयमा अख्तियारको छापा
kathmandupati.com · Fri Jun 19 06:35:12 GMT 2026

काठमाण्डु
– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।
Read full story at source (kathmandupati.com)