सुनको भाउ ४ हजार ८०० रुपैयाँले घट्यो,तोलाको कतिमा हुँदैछ कारोबार ?
annapurnapost.com · Fri Sep 11 05:41:34 GMT 2026

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन ४ हजार ८०० र चाँदी २५५ रुपैयाँले घटेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ४ हजार ८०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य ३ लाख १ हजार कायम भएको छ। बिहीबार एक तोला सुनको भाउ ३ लाख ५ हजार ८०० पुगेको थियो।
Read full story at source (annapurnapost.com)