टर्याे सोलुखुम्बुको हुङ्गा खोलामा उत्पन्न जाेखिम
janaaastha.com

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरोका कारण बनेको ड्यामबाट पानी बग्न थालेको छ । ड्यामको ताल भरिएपछि पानी निकास हुन थालेको प्रहरीले जनाएको छ ।
Read full story at source (janaaastha.com)