गोकर्णेश्वरमा बुवाको सम्झना (तस्बिरहरू)
setopati.com · Fri Sep 11 06:01:54 GMT 2026

कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ।
दिवंगत पितृको स्मरण तथा जीवित बुबाप्रति सम्मान प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वर क्षेत्रमा भक्तजनको चहलपहल बढेको हो।
Read full story at source (setopati.com)