मुटुको समस्या बढेपछि मदुरो पत्नीले अदालतसँग मागिन् होम डिटेन्सन सुविधा
barnanmedia.com · Fri Sep 11 05:58:17 GMT 2026

काठमाडौं । भेनेजुएलाकी पूर्वप्रथम महिला सिलिया फ्लोरेस डे मदुरोले अमेरिकाको संघीय हिरासतमा आफ्नो मुटुको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै न्यायाधीशसमक्ष रिहाइको माग गरेकी छन्।
अल जजिराका अनुसार, बुधबार अदालतमा पेस गरिएको निवेदनमा उनका वकिलहरूले फ्लोरेसलाई म्यानहट्टनस्थित घरमै नजरबन्दमा राखेर मुद्दाको पुर्पक्ष गर्न दिन माग गरेका छन्।
Read full story at source (barnanmedia.com)