ब्रिक्स सम्मेलनका लागि भारत आइपुगे सी, पुटिन र मसूद
bishowkhabar.com · Fri Sep 11 06:02:13 GMT 2026

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँदिल्ली आइपुगेका छन् ।
सम्मेलनमा मध्यपूर्वको युद्ध, रूस–युक्रेन युद्ध र विश्व अर्थतन्त्रका चुनौती प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।
Read full story at source (bishowkhabar.com)