बाढीपीडितको सहयोगमा लागि नेपाल-बंगलादेश टी-२० क्रिकेट सिरिज प्रस्ताव
dcnepal.com · Fri Sep 11 06:11:09 GMT 2026
काठमाडौं । बंगलादेश र नेपालले खेलकुद तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन चासो व्यक्त गरेका छन् । यसका लागि दुई देशबीच टी–२० क्रिकेट शृङ्खला आयोजना गर्ने विषय मुख्य प्रस्तावका रूपमा अगाडि आएको छ।
Read full story at source (dcnepal.com)