इरानी क्षेप्यास्त्र आक्रमणमा ९ वटा युद्धक विमानमा नष्ट
bishowkhabar.com · Fri Sep 11 06:10:24 GMT 2026

काठमाडौं– जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डामा इरानले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र हमलामा अमेरिकी सेनाका कम्तीमा नौ वटा युद्धक विमानमा क्षति पुगेको छ ।
एयर एन्ड स्पेस फोर्सेस म्यागजिनका अनुसार सेप्टेम्बर ८ मा मुवाफ्फाक साल्टी हवाई अड्डामा भएको हमलामा एउटा ए–१० थन्डरबोल्ट–२ को पखेटामा गम्भीर क्षति पुगेको छ भने करिब आठ एफ–१५ई स्ट्राइक ईगल विमानमा सामान्य क्षति भएको छ ।
Read full story at source (bishowkhabar.com)