१२ कक्षा नतिजा : ४० जनाको रद्द, २ जनाले एक वर्ष परीक्षा दिन नपाउने
onlinekhabar.com · Fri Jun 19 06:54:58 GMT 2026

५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् १२ कक्षाको परीक्षामा सहभागी भएका ४० जनाको नतिजा रद्द गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको नतिजामा नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको हो । जसमा दुई विद्यार्थीको चालु खण्ड परीक्षाका सम्पूर्ण विषय रद्द गरिनुका साथै थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जारी गरेको सूचनमा उल्लेख छ ।
Read full story at source (onlinekhabar.com)