विपद्मा परेका व्यवसायीलाई पुनर्स्थापना गर्ने जिम्मेवारी राज्यको हो : अञ्जन श्रेष्ठ
ratopati.com · Fri Sep 11 06:11:38 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)