पत्रकार श्रेष्ठलाई राज्यशक्ति दुरुपयोग गरी आतंकित पार्ने काम रोकियोस्ः नेकपा
deshsanchar.com · Tue May 26 08:25:40 GMT 2026

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमाथि समाचार लेखेकै आधारमा राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम गरेको भन्दै सरकारलाई त्यसो नगर्न चेतावनी दिएको छ।
Read full story at source (deshsanchar.com)