नीतिगत अस्थिरता र कानुनी जटिलता आर्थिक विकासका प्रमुख बाधक: अध्यक्ष पाण्डे
ratopati.com · Fri Sep 11 06:16:07 GMT 2026

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासमा नीतिगत अस्थिरता र कानुनी जटिलता प्रमुख बाधक रहेको बताएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)